गलत समाचार लेख्नेवि*रुद्द सांसद पौडेलले उ*जुरी दिने

काठमाडौं । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् ।विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् । बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फ साउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा गरेको छु, […]

Continue Reading

बेहुली नै जन्ती लिएर बेहुलाकाे घर पुगेपछी…

बंगलादेशमा एउटा यस्तो विवाह चर्चामा छ जसमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन् । खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो गरेकी हुन् । यो देशमा शताब्दिऔं देखि विवाहका लागि दुलहा दुलहीको घर जाने चलन […]

Continue Reading

हार्दिक श्रद्धान्जली..वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

काठमाडौँ, १९ असोज । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आज ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए । उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता […]

Continue Reading

महराले ‘मिस’ गरेको पहिलो सार्वजनिक कार्यक्रम..हेर्नुहोस् ।

काठमाडौं, १८ असोज । बडादसैंको सातौं दिन शनिबार काडमाडौंको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाई गरिएको छ । काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरिएको हो । समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, […]

Continue Reading

४५.५ KM दूरीमा नारायणी नदीमा जलयात्रा शुरू,यति खर्चमा यस्तो सुविधा..हेर्नुहोस् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ ।चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता शुरु गरिएको हो ।आयुष्मा […]

Continue Reading

ग्रान्ड स्लाम लक्ष्य

काठमाडाैं – पछिल्लो समय महिला टेनिस स्टार प्रेरणा कोइराला नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयारी गरिरहेकी छिन्। सागमा स्वर्ण जित्ने लक्ष्यका साथ विदेशी भूमिमा प्रशिक्षणरत प्रेरणा आफ्नो तयारीलाई बेजोड तरिकाले अघि बढाइरहेकी छिन्। उनको त्यो लक्ष्यमा सहयोग गर्न उनका बुबा पुरुषोत्तम कोइराला र सिंगो परिवार नै लागिपरेको छ। प्रेरणाको लक्ष्यका […]

Continue Reading

हारबाट लिभरपुलको यात्रा प्रारम्भ

पेरिस (एएफपी) – साबिकको विजेता लिभरपुलले हारका साथ च्याम्पियन्स लिग उपाधिरक्षा यात्राको सुरुआत गरेको छ। च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएको समूह ‘ई’ को खेलमा लिभरपुल इटालियन सिरी ‘ए’ क्लब नेपोलीसँग २–० ले स्तब्ध भएको हो। गत सिजन पनि लिभरपुललाई नेपोलीले १–० ले हराएको थियो। ६ पटकको युरोपियन च्याम्पियन लिभरपुल १९९४ पछि च्याम्पियन्स लिगको पहिलो खेलमा निराश […]

Continue Reading

आन्तरिक पर्यटकका लागि ‘भ्रमण वर्ष’

पोखरा – गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले भ्रमण वर्षको अभियान सुरुवात गरेको छ। प्रदेश सरकारले सन् २०१९ मा प्रदेशमा बढीभन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ यो वर्षलाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। त्यसै अनुसार यहाँ अभियानको थालनी गरेको हो। गण्डकी प्रदेशमा आन्तरिक पर्यटकको बलियो उपस्थितिका लागि यो अभियान सुरु […]

Continue Reading

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कठिन’

हालसम्मको अबस्थामा बाह्य पर्यटकहरू नेपाल भित्र्याउन नेपाल पर्यटन बोर्डले नियमित गरिराखेको कार्यक्रम बाहेक नेपाल वायुसेवा निगमको संभावित उडानहरू प्रभावकारी रुपले अघि बढ्न नसकेको र भ्रमण वर्षका कार्यक्रमहरू पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु त परै जाओस्, देशभित्र पनि भ्रमण वर्ष सम्बन्धी कुनै गतिविधि नभएको अबस्थामा बीस लाख पर्यटक भिœयाउने महत्वपूर्ण कार्यमा तुषारापात हुन सक्ने संभावना देखिन्छ। पर्यटन […]

Continue Reading

नोट हाम्रो, हात्ती कसको–कसको !

काठमाडौं : हजारको नोट अर्थात् सजिलो भाषामा– ‘हात्ती।’ तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन। बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन्। विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने। अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट […]

Continue Reading